Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

पाल्पामा २४ घण्टामै २६७ मिलिमिटर वर्षा, शनिबार पनि भारी वर्षाको चेतावनी

  • कैलाली दर्पण
  • शुक्रबार, अशोज ९, २०८३
पाल्पामा २४ घण्टामै २६७ मिलिमिटर वर्षा, शनिबार पनि भारी वर्षाको चेतावनी

९ असोज । देशभर पछिल्लो २४ घण्टामा पाल्पामा सबैभन्दा बढी २६७ मिलिमिटर वर्षा भएको छ। यो अत्यधिक वर्षा हो।
पाल्पासहित केही जिल्लामा शनिबार पनि भारीदेखि भीषण वर्षा हुन सक्ने चेतावनी दिइएको छ।

त्यसपछि कास्की, गुल्मी, अर्घाखाँची, बाँके र काभ्रेलगायत जिल्लामा १३० देखि २०० मिलिमिटरभन्दा कम वर्षा भएको छ।
त्यस्तै, एक दर्जनभन्दा बढी वर्षा मापन केन्द्रमा १०० देखि १२० मिलिमिटर आसपास वर्षा भएको छ भने देशभरका अन्य सयौँ मापन केन्द्रमा समेत भारी वर्षा भएको जनाइएको छ।

त्यसपछि कास्की, गुल्मी अर्घाखाँची, बाँके, काभ्रेलगायत जिल्लामा दोस्रो तह (१३० माथि २०० मिमि तल) को वर्षा भएको छ।

अन्य दर्जन बढी वर्षा मापन केन्द्रमा १०० देखि १२० मिलिमिटर आसपासको वर्षा भएको छ भने अन्य सयौँ मापन केन्द्रहरूमा भारी वर्षा भएको छ।

सम्बन्धित समाचार
ताजा अपडेट