Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

रसुवा बाढी: ३८९ जनाको शव फेला, ४६६ घाइतेको उद्धार

  • कैलाली दर्पण
  • बिहिबार, भदौ ११, २०८३
रसुवा बाढी: ३८९ जनाको शव फेला, ४६६ घाइतेको उद्धार
Oplus_16908288

भदौ ११ — रसुवा बाढीबाट मृत्यु भएका ३८९ जनाको शव फेला परेको छ। नेपाल प्रहरीले बिहीबार राति ९ बजेसम्म विभिन्न जिल्लाबाट ३८९ शव फेला परेको जनाएको छ।

प्रहरीका अनुसार रसुवामा १७, नुवाकोटमा २८, धादिङमा ३३, चितवनमा १३७, गोरखामा ३२, तनहुँमा २८, पूर्वी नवलपरासीमा ८७ र पश्चिम नवलपरासीमा २७ शव फेला परेका छन्।

यस्तै, बाढी प्रभावित क्षेत्रमा हालसम्म ४६६ जना घाइतेको उद्धार गरिएको प्रहरीले जनाएको छ।

सम्बन्धित समाचार
ताजा अपडेट