Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

कैलाली काँग्रेस अधिवेशनः पदाधिकारीको मतगणना जारी,

  • कैलाली दर्पण
  • शुक्रबार, फाल्गुन २०, २०७८
कैलाली काँग्रेस अधिवेशनः पदाधिकारीको मतगणना जारी,

बौनिया/   नेपाली काँग्रेस कैलालीको सभापतिको मतगणना सकिएसंगै अन्य पदाधिकारीको गणना सुरू भएको छ। आज बिहानदेखि मतगणना सुरू भएकोमा अहिलेसम्म  छ सय गणना भएको छ।

उपसभापतिमा भीम बडुवालले  ,३५० , खेम चौधरीले २२० रामप्रसाद चौधरीले १७० , लोकराज पाण्डेले ८४, तेजशंकर भट्टले १११, धर्मराज न्यौपनेले ५४  र यज्ञनिधि कोइरालाले ४१ मत पाएका छन्।

त्यस्तै सचिवमा नृपबहादुर सुनारले३४४, केशव मिश्रले २३६, अमृत बिसीले ,१४५ देवानन्द जैशीले १३७, नवराज जोशीले ५३ र थर्क शाहले ८२  मत पाएका छन्।

सहसचिवमा कलेसु चौधरीले २४०, राजसमज रानाले १८९, कृष्णराज पाण्डेले २०७ , तिर्थराज जोशीले ११६, रविन्द्रप्रताप सिंहले ५५, राजेन्द्र खड्काले  ११९ र लोकेन्द्र ऐरले ९०  मत पाएका छन्।

बिहीबार सकिएको मतगणनाअनुसार जिल्ला सभापतिमा नारायणदत्त भट्ट विजयी भइसकेका छन्।

सम्बन्धित समाचार
ताजा अपडेट