Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

मेयरबाट बालेन शाहले दिए राजिनामा

  • कैलाली दर्पण
  • आइतवार, माघ ४, २०८२
मेयरबाट बालेन शाहले दिए राजिनामा

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले आफ्नो पदबाट राजीनामा दिएका छन्।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनमा उम्मेदवारी दिनका लागि शाहले मेयर पदबाट राजीनामा दिएका हुन्।

उनले महानगरपालिकाकी उपप्रमुखसमक्ष आफ्नो राजीनामा पत्र बुझाएका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बैठकमा सहभागी हुनुअघि उनले राजीनामा दिएको सचिवालयले जनाएको छ।

सम्बन्धित समाचार
ताजा अपडेट