Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

गायक तथा अभिनेता प्रशान्त तामाङको असामयिक निधन

  • कैलाली दर्पण
  • आइतवार, पुस २७, २०८२
गायक तथा अभिनेता प्रशान्त तामाङको असामयिक निधन

२७पुस/ गायक तथा अभिनेता प्रशान्त तामाङको असामयिक निधन भएको छ । उनको ४२ वर्षको उमेरमा आज दिल्लीमा निधन भएको संगीतकार राजेश घतानीले जानकारी दिए ।

तामाङ भारतीय टिभी रियालिटी शो इन्डियन आइडलको तेस्रो संस्करणका विजेता हुन् । तामाङ नेपालमा चर्चित थिए । उनले गायका थुप्रै नेपाली गीत चर्चित छन् । उनले केही नेपाली चलचित्रमा अभिनय पनि गरेका छन्

सम्बन्धित समाचार
ताजा अपडेट