Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

सेनाको ब्यारेक अगाडि बसको ठक्करबाट बृद्धाको मृत्यु

  • कैलाली दर्पण
  • बुधबार, कार्तिक १९, २०८२
सेनाको ब्यारेक अगाडि बसको ठक्करबाट बृद्धाको मृत्यु

कैलालीको तेघरीमा रहेको नेपाली सेनाको ब्यारेक अगाडि बसले ठक्कर दिदा वृद्धाको मृत्यु भएको छ ।

भीमदत्त राजमार्ग अन्तरगत गोदावरी नगरपालिकाको तेघरी ब्यारेक गेट नजिकै ना ५ ख ५२५ नम्बरको बसले ठक्कर दिदा ८० वर्षीया वृद्धाको मृत्यु भएको प्रहरीले जनाएको छ तर उनको पहिचान भने खुलेको छैन ।

सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाकाअनुसार वृद्धालाई दिपायलबाट धनगढी आउँदै गरेको बसले ठक्कर दिएको थियो ।

सम्बन्धित समाचार
ताजा अपडेट