Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

कैलालीमा सडेको अवस्थामा महिलाको शव फेला

  • कैलाली दर्पण
  • बिहिबार, अशोज ८, २०८३
कैलालीमा सडेको अवस्थामा महिलाको शव फेला

कैलालीमा सडेको अवस्थामा एक महिलाको शव फेला परेको छ।

बुधबार टीकापुर नगरपालिका–२ मुलपानीस्थित कर्णाली नदी किनारमा अन्दाजी ३२ वर्षीया महिलाको शव फेला परेको हो।

इलाका प्रहरी कार्यालय टीकापुरका अनुसार शवको पहिचान खुल्न सकेको छैन। मृतकको शव टीकापुर अस्पतालको शवगृहमा राखिएको छ।

सम्बन्धित समाचार
ताजा अपडेट