Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

१० दिनपछि त्रिशूली–३ ‘ए’ सुरुङबाट २ जनाको जीवितै उद्धार

  • कैलाली दर्पण
  • शुक्रबार, भदौ १९, २०८३
१० दिनपछि त्रिशूली–३ ‘ए’ सुरुङबाट २ जनाको जीवितै उद्धार
Oplus_16908288

त्रिशूली–३ ‘ए’ जलविद्युत आयोजनाको सुरुङभित्र फसेका २ जनाको जीवितै उद्धार भएको छ । उनीहरूको १० औँ दिनमा जीवितै उद्धार गरिएको हो ।

जीवितै उद्धार गरिएकामा सञ्जय साह र कविर महर्जन रहेका छन् । यसअघि उद्धार टोली र सुरुङभित्र फसेका व्यक्तिहरूबिच दोहोरो संवाद भएको थियो ।

जीवितै रहेको संकेत पाएपछि नेपाली सेनाका उद्धार टोलीले उद्धार कार्य तीव्र पारेका थिए

सम्बन्धित समाचार
ताजा अपडेट