Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

लम्की खानेपानीको नेतृत्वमा मल्ल सिंह,१५०२ मतसहित अध्यक्षमा विजयी

  • कैलाली दर्पण
  • सोमवार, जेष्ठ २५, २०८३
लम्की खानेपानीको नेतृत्वमा मल्ल सिंह,१५०२ मतसहित अध्यक्षमा विजयी
{"AIGC":{"Label":"1","ContentProducer":"REALME","ProduceID":"001191500112MA6016FM5C10035","ContentPropagator":"REALME","PropagateID":"001191500112MA6016FM5C10035"}}Oplus_16908288

निर्मला शाही/लम्की साना शहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको अध्यक्षमा मल्ल सिंह निर्वाचित भएका छन्।

नयाँ नेतृत्व चयनका लागि शनिबार सम्पन्न निर्वाचनको अन्तिम मतपरिणामअनुसार सिंहले १५०२ मत प्राप्त गर्दै विजय हासिल गरेका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी तेजबहादुर चलाउनेले १,४२८ मत प्राप्त गरेका थिए।

यस्तै, उपाध्यक्ष पदमा लोकतान्त्रिक गठबन्धनका शंकरबहादुर रावल ४९० मत प्राप्त गर्दै निर्वाचित भएका छन्। सचिव पदमा प्रगतिशील वाम गठबन्धनका रामप्रसाद भण्डारी १,०७७ मतसहित विजयी भएका छन्। त्यसैगरी, कोषाध्यक्ष पदमा स्वतन्त्र उम्मेदवार उमेशजंग शाही ८४१ मतसहित निर्वाचित भएका छन्।

 

सम्बन्धित समाचार
ताजा अपडेट