Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

कैलाली –३ मा रास्वपाका जगतप्रसाद जोशीको शानदार जित

  • कैलाली दर्पण
  • शनिबार, फाल्गुन २३, २०८२
कैलाली –३ मा रास्वपाका जगतप्रसाद जोशीको शानदार जित

२३ फागुन/कैलाली ३ मा रास्वपाका  उम्मेदवार जगतप्रसाद जोशी निर्वाचित भएका छन्। उनले २० हजार ३५९ मत ल्याएका छन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपाका वीरमान चौधरीले ११ हजार ९८३ मत ल्याए । कांग्रेसका भीम बडुवालले ९ हजार ७०६ मत ल्याए ।

त्यस्तै नेकपा एमालेका गौरीशंकर चौधरीले ४ हजार ७५२ मत ल्याउँदा नाउपा नेपालका विक्रम चौधरीले ६ हजार ७४७ मत ल्याएका छन् ।

सम्बन्धित समाचार
ताजा अपडेट