Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

घोडाघोडीमा अनियन्त्रित हुँदा ट्रक दुर्घटना

  • कैलाली दर्पण
  • शुक्रबार, जेष्ठ ९, २०८२
घोडाघोडीमा अनियन्त्रित हुँदा ट्रक दुर्घटना

९ जेठ/कैलालीको घोडाघोडिमा ट्रक दुर्घटना भएको छ ।पूर्वपश्चिम राजमार्ग अन्तरगत घोडाघोडी नगरपालिका १० को राधेराधे मन्दिर नजिकै लुप्र०१००१ ख ०४८१ नम्बरको ट्रक अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परेर ट्रक चालक कपिलवस्तुका सिताराम थारू चौधरी घाइते भएका छन् । उनको घोडाघोडी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । ट्रक धनगढीतर्फ आइरहेको थियो ।

सम्बन्धित समाचार
ताजा अपडेट