Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

कैलालीको खुटिया नदीले सतर्कता तह पार गर्यो

  • कैलाली दर्पण
  • शुक्रबार, भदौ २८, २०८१
कैलालीको खुटिया नदीले सतर्कता तह पार गर्यो

२८ भदौ/कैलालीको खुटिया नदीले जल सतर्कता तह पार गरेको छ।

मुडीभर जलमापन केन्द्रमा हालको जलसतहले सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

तल्लो नदी तटीय क्षेत्र र डुबान भइरहने होचा भू–भागहरूमा रहेका नागरिकलाई भोलि बिहान सम्म सचेत रहन विभागले आग्रह गरेको छ।

सुदूरपश्चिममा बिहीबार देखि भारी वर्षा भैइरहेको छ । लगातारको बर्षाका कारण यस क्षेत्रका नदीहरुमा पानीको सतह बढेको  हो।

सम्बन्धित समाचार
ताजा अपडेट