Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

आजको मौसम ; कहाँ कहाँ छ बर्षाको सम्भावना ?

  • कैलाली दर्पण
  • आइतवार, साउन २०, २०८१
आजको मौसम ; कहाँ कहाँ छ बर्षाको सम्भावना ?

२० साउन/हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ।

मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार देशभर आंशिकदेखि साधारणतया बदलीरहने छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरू तथा मधेश र कर्णाली प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन÷चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

सम्बन्धित समाचार
ताजा अपडेट