Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

मोहन्यालमा खोलाले बगाएर एक महिलाको मृत्यु

  • कैलाली दर्पण
  • शनिबार, साउन ५, २०८१
मोहन्यालमा खोलाले बगाएर एक महिलाको मृत्यु

५ साउन /मोहन्यालमा बाढीले बगाएर एक महिलाको मृत्यु भएको छ ।

मोहन्याल गाउँपालिका–४ पट्रेनी निवासी २५ वर्षीय कल्पना बम शाहिको चिलौटे खोलाले बगाएर मृत्यु भएको हो ।

मृतक शाही साउन ४ गते बिहान माइतीघर मोहन्याल-५ धमकोटदेखि पट्रेरी फर्कने क्रममा मोहन्याल-५ को चिलौटे खोलाले बगाएर शाहि  बेपत्ता भएकि थिइन् ।

खोजतलास गर्ने क्रममा ५ मिटर टाढा रुखको जरामा मृतअवस्थामा भेटिएको  ईलाका प्रहरी कार्यालय पण्डौनले जनाएको छ ।

सम्बन्धित समाचार
ताजा अपडेट