चैत्र ३,कैलालीको बर्दगोरिया गाउापालिका १ कट्टिपुरमा लाइटर र खुर्सानी बोकेको ट्रकमा आगलागी भएको छ।
पूर्वबाट पश्चिम आउँदै गरेको प्र३००१ ख ००१२ नम्बरको ट्रकमा शनिबार दिउसो करिब ३ः ३० बजे तिर आगलागी भएको हो। मुडा र बौनियाको बिचमा आगलागी भएको प्रहरीले जनाएको छ। आगलागीबाट लाइटर खुर्सानी जलेर नष्ट भएको छ।
