Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

जाडो बढेपछि बर्दगोरियाका विद्यालयमा ३ दिन बिदा 

  • कैलाली दर्पण
  • आइतवार, माघ ७, २०८०
जाडो बढेपछि बर्दगोरियाका विद्यालयमा ३ दिन बिदा 

माघ७/बर्दगोरिया गाउँपालिकाले दियो ३ दिन जाडो बिदा  दिएको छ । बर्दगोरिया गाउँपालिका कार्यपालिकाबाट मिति २०८०/१०/०७ गते भएको निर्णय अनुसार माघ ८,गते देखि १० गते सम्म तीन दिन गाउँपालिकाले पालिका भरिका सम्पूर्ण  सामुदायिक तथा संस्थागत विद्यालयहरुमा बिदा दिएको हो ।

केही दिन देखि बढेको चिसो तथा शितलहरका कारण बिधालयमा पढ्ने विद्यार्थीहरुको स्वास्थ्यलाई मध्य नजर गर्दै पालिका भित्रका सम्पुर्ण बिधालयमा पठनपाठन बन्द गरिने सूचनामा उल्लेख गरिएको छ ।

सम्बन्धित समाचार
ताजा अपडेट