Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

भजनिमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

  • कैलाली दर्पण
  • मङ्लबार, मंसिर २६, २०८०
भजनिमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

कैलालीमा मोटरसाइकल दुर्घटनामा परेर चालकको मृत्यु भएको छ।

जिल्लाको भजनी नगरपालिका–५ लालबोजीमा सु.प.प्र।०१०१२ प ९४५ नम्बरको मोटरसाइकल दुर्घटनामा परेर सोही ठाउँ बस्ने २२ वर्षीय रामबहादुर साउदको मृत्यु भएको हो। सोमबार दिउँसो मोटरसाइकल दुर्घटनामा गम्भीर घाइते भएका उनको प्राथमिक स्वास्थ्य केन्द्र भजनीमा उपचारका क्रममा मृत्यु भएको हो। घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भैरहेको बताएको छ ।

सम्बन्धित समाचार
ताजा अपडेट