बौनिया/कैलालीमा भूकम्पको धक्का महसुस गरिएको छ ।

शुक्रबार राति ११ बजेर ४७ मिनेट जाँदा भूकम्पको धक्का महसुस भएको हो ।
राष्ट्रिय भुकम्प मापन केन्द्र सुर्खेतका अनुसार जाजरकोटको रामिडाँडा केन्द्र बिन्दु भएर ६.४ म्याग्निच्युडको भूकम्प गएको जनाएको छ।
भूकम्पको धक्का कैलालीका साथै देशैभरजसो महसुश भएको छ ।