बौनिया असोज१९/ कैलालीको लम्किचुहा नगरपालिका १० हिरापुर चुहाको श्री राष्ट्रिय नव जागृत माध्यमिक विधालयमा जुनियर रेड्क्रस सर्कल तथा इको क्लब शुक्रबार गठन गरेको छ।
जुनियर रेड्क्रस सर्कलको सभापतिमा निशा उपाध्याय,उप सभापति पुष्पराज जोशी ,सचिवमा गिता भाट ,सह -सचिव गोविन्द ढकाल,कोषाध्यक्षमा मेघराज बजगाइ, उप-कोषाध्यक्षमा उमेश खड्का चयन हुनु भएको छ भने
सदस्यहरुमा अबिरल शाह, संजय वि. क,बविता विस्ट ,पुर्णिमा खडका रहनु भएको छ।

जुनियर रेडक्रस सर्कलको शिक्षक नायक अमर शाह ,सह- शिक्षक नायक माया कुवँर, संरक्षक प्राध्यापक विजयलाल कर्ण रहनु भएको छ।
यसैगरी यता सोही भेला बाट वातावरण तथा पर्यावरणिय क्लब पनि गठन भएको छ। जस्को सभापतिमा गोकुल उपाध्यय ,उप सभापतिमा निरमाया रावल ,सचीव सुस्मिता चौधरी , कोषाध्यक्ष लक्ष्मी पल्ली राना मगर,सदस्यहरुमा ,अनु भण्डारी ,मिना बजगाइ ,नेहा भण्डारी ,यमुना साउद ,खिमा पल्ली राना मगर ,कमल बिस्ट ,गोपाल भण्डारी ,युव राज संज्याल सहित १३ सदस्य कमिटी रहेको छ।

वातावरण तथा पर्यावरणिय(ईको) शिक्षक नायक जयन्द्र कुँवर , सह शिक्षकमा नौरता खड्का रहनु भएको छ।
कार्यक्रममा प्राधानाध्यापक बिजयलाल कर्ण,शिक्षक पुष्कर बोहरा ,नेपाल रेडक्रस सोसाइटी उप शाखा चुहाका कोषाध्यक्ष लिलाजङ्ग शाहिले शुभकामना मनतब्य राख्नु भएको थियो ।कार्यक्रमको संचालन शिक्षक जयन्द्र कुँवरले गरेका थिए ।