बाैनिया/ कैलालीकाे घाेडाघाेडि नगरपालिका १ सुखडमा अबस्थित घाेडाघाेडि बहुमुखी क्याम्पसकाे स्वतन्त्र बिध्यार्थि युनियन काे निर्वाचनमा अखिल (क्रान्तिकारी) का प्रेम बहादुर सहकारी विजयी भएका छन
विजयी सहकारिले४९८ मत प्राप्त गरेक छन । उनका प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार विनोद चौधरिले२६७ मत ल्याएका छ्न।

सचिवमा हुकुम आर्चाय ४९८ (अखिल क्रान्तिकारी) र कोषाध्यक्षमा हेलन बिनाडी ६०२ मतले नेविसंघ बाट विजयि भएकि छन।
यस्तै सदस्यहरू अखिल (क्रान्तिकारी) का उपेन्द्र प्रसाद शर्मा ४८१ ,अमिसा चौधरी ४७५,रिमा चौधरी ४८६,मत प्राप्त गरेका छन भने नेविसंघ बाट स्मृती चौधरी ४६७,अञ्जली चौधरी ४९०,बासुदेव ढकाल ५५६ मत प्राप्त गरेका छन र अनेरास्ववियुबाट इन्दु कुमारी बोहराले ६५४ मत प्राप्त गरेर बिजयि भएकी छन।

घाेडाघाेडि बहुमुखी क्याम्पस कुल मतदाता सङ्ख्या २२४७ रहेकाेमा १३९६ मत खसेको थियो भने १६ मत बदर भएको छ।