Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

एशियन लाइफ इन्स्योरेन्सले गर्यो मृत्यु दावी भुक्तानी

  • कैलाली दर्पण
  • मङ्लबार, फाल्गुन ३०, २०७९
एशियन लाइफ इन्स्योरेन्सले गर्यो मृत्यु दावी भुक्तानी

बाैनिया/ एशियन लाइफ इन्स्योरेन्स कम्पनीले मृत्यु दावीको  १ लाख ७७ हजार १ सय ३ रुपैयाँ रकम भुक्तानी गरेको छ । उक्त रकम गाैमतिका स्वर्गीय श्रीमान चन्द धामिको मृत्यु पश्चात प्रदान गरिएको हो ।

उनको २०७९ मंसिर २० गते कालगतिले मृत्यु भएका गौरीगंगा नगरपालिका -९मसुरिया(भगवानपुर) का स्व चन्द सिह धामिको परिवारलाई एक कार्यक्रममा जनप्रतिनिधि ,बरिस्ठ अभिकर्ता ,कर्मचारी -जनप्रतिनिधि ,बरिस्ठ अभिकर्ता ,कर्मचारी र जनसमुदायको सामुहिक उपस्थितमा मृत्यु दाबी रकम हस्तान्तरण गरिएको हो।

मृतक धामिले एसियन लाइफ इन्स्योरेनमा १ लाख को जीवन बिमा गरेका थिए । मृतक स्वर्गीय धामिले गरेको बिमा रकमको बोनस सहित १ लाख ७७ हजार १ सय ३ रुपैयाँँको चेक एक कार्यक्रमबिच बिमितको श्रीमती गौमती सिह धामिलाइ मृतक भुक्तानी दावी गरे पछि एसियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड सुखड शाखाका प्रबन्धक प्रकाश बहादुर शाहिले चेक हस्तान्तरण गरेको जानकारी दिनु भएको थियोे ।

सम्बन्धित समाचार
ताजा अपडेट