Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

बौनिया चौराहामा प्रहरी र म्यादी प्रहरी द्वरा सरसफाई

  • कैलाली दर्पण
  • शनिबार, कार्तिक २६, २०७९
बौनिया चौराहामा प्रहरी र म्यादी प्रहरी द्वरा सरसफाई

बौनिया / कार्त्तिक २६
बर्दगोरिया गाउपलिकामा सरसफाई गरिएको छ । सनिबार बिहान बौनिया बजार व्यवस्थापन समितिको सहयोगमा ईलाका प्रहरी कार्यालय बौनियाका प्रहरी र म्यादी प्रहरिले बौनिया बजार चौराहा सरसफाई गरेका हुन ।
आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा सुरक्षामा खटिनका लागि ईलाका प्रहरी कार्यालय बौनियामा आएका म्यादी प्रहरीले बजार सरसफाई गरेका हुन । बजार क्षेत्रमा फोहोर देखिए पछि म्यादी प्रहरीले सरसफाई गरेका हुन । बजारलाई सफा र स्वच्छ राख्न समिती सानो सहयोगमा सरसफाई गरिएको बजार समितीका अध्यक्ष अमर बमले बताए । बजार समितिले झाडु र माक्स सहयोग गरेको थियो ।

सम्बन्धित समाचार
ताजा अपडेट