Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

पि .एन सेल्स पोईन्टको अध्यक्ष कुँवरद्वरा उद्घघाटन

  • कैलाली दर्पण
  • सोमवार, अशोज १०, २०७९
पि .एन सेल्स पोईन्टको अध्यक्ष कुँवरद्वरा उद्घघाटन

बौनिया /असोज १० बर्दगोरिया गाउपलिका १ बौनियामा रहेको पि एन सेल्स पोईन्टको गाउपालिका अध्यक्ष कर्ण कुँवरले उद्घघाटन गर्नु भएको छ ।

सोमबार घटस्थापनाको अवसर पारेर पि एन सेल्स पोईन्टले थप सेवा सुबिधा सहित आफ्नै घरमा ब्यवसाय संचालन गरेको छ । पि एन सेल्स पोईन्ट्ले इलेक्टि्रकल सामाग्रीहरुको व्यवसाय संचालन गर्दै आएको पि एन सेल्स पोईन्टका संचालक प्रकाश नाथले बताउनु भयो । पसलको उद्घघाटन गर्दै गाउपालिका अध्यक्ष कर्ण कुँवरले ब्यवसाय सफलता को शुभकामना व्यक्त गर्नु भयो ।

साथै अध्यक्ष कुँवरले बौनिया बजारको बिकासका लागी ब्यापार व्यसायको वृद्धि हुनु पर्ने बताउनु भयो । साथै व्यापार ,व्यवसाय थपिनुले समग्र गाउपालिकाको बिकास हुने बताउनु भयो । पि एन सेल्स पोईन्टले इलेक्टि्रकल सामाग्रीमा फृज,एसि ,कुलर, लगाएत युपिएस ,इन्भटर लगाएतका सामाग्रीको बिक्री गर्दै आएको छ ।

सम्बन्धित समाचार
ताजा अपडेट