Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

मोहन्याल गाउँपालिका ७, मा बाघको आतंक

  • कैलाली दर्पण
  • सोमवार, साउन १६, २०७९
मोहन्याल गाउँपालिका ७, मा बाघको आतंक

निर्मला शाही बाैनिया/कैलालीको मोहन्याल गाउँपालिका मा बाघले आतंक मच्चाएको छ । सोमबार  जंगली बाघले जिल्लाको मोहन्याल गाउँपालिका वडा नम्बर ७ पानीखोला जंगलमा  दर्जनौं बाख्रा मारेको छ

दर्जनौं बाख्रा मध्य बाघले २१ वटा बाख्रा मारेको हो ।डिआर एकीकृत कृषि तथा पशुपन्क्षी फर्मका १० वटा बाख्रा , नबिन बडुवालका ८, वटा बाख्रा ,प्रकाश बोगटिका २ वटा बाख्रा र साबित्रा बडुवाल १ वटा गरि जम्मा २१ बाख्रा मारेको हो।
१३ वटा बाख्राको बाघको आक्रमणमा परि मृत फेला परेका छन भने बाकि ८,वटा बाख्रा अझै भेटिएको छैनन्

सम्बन्धित समाचार
ताजा अपडेट