Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

सहकारी सम्बन्धि २ दिने क्षमता अभिवृद्धि तालिम सुरु

  • कैलाली दर्पण
  • मङ्लबार, असार २१, २०७९
सहकारी  सम्बन्धि २ दिने क्षमता अभिवृद्धि तालिम सुरु

बाैनिया/ कैलालीको बौनियामा सहकारी सम्बन्धि २ दिने क्षमता अभिबृद्री तालिम सुरु गरिएको छ।

मंगलबार देखि  मोहन्याल गाउँपालिका सहकारी शाखा को आयोजना र मोहन्याल गाउपालिकाको आर्थिक सहयोगमा उक्त तालिमको आयोजना गरिएको हो। तालिममा मोहन्याल गाउपालिकाका ७ वटै वडाका सहकारी बाट महिला पुरुष सहित ३५ जनाको सहभागीता रहेको थियो। 

सहकारी शाखा प्रमुख शिव राज बिकको अध्यक्षतामा भएको तालिमको सहजीकरण प्रमुख प्रशिक्षक प्रेम कठरिया, प्रशिक्षक सरोज चौधरी र टिकाराम पौडेलले गर्नु भएको थियो ।

सम्बन्धित समाचार
ताजा अपडेट