Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

बर्दगोरिया २,मा एक जना पुरुष मृत फेला

  • कैलाली दर्पण
  • बुधबार, असार १, २०७९
बर्दगोरिया २,मा एक जना पुरुष मृत फेला

बाैनिया /कैलालीको  बर्दगोरिया गाउँपालिका वडा नम्बर २ कुम्भिया गाउँमा एकजना व्यक्ति मृत अवस्थामा भेटिएका छ्न ।

अन्दाजी ४०- ४५ वर्षिय पुरुष बुधबार दिउँसो मृत् अबस्थामा भेटिएको ईलाका प्रहरी कार्यालय सडकपुर बौनियाले जनाएको छ ।

बर्दगोरिया २ स्थित सहारा घर जाने बाटो नजिकै एक स्थानीयको घर पछाडि ती व्यक्ति मृत अबस्थामा भेटिएका हुन । प्रहरीका अनुसार मृत भेटिएका ती ब्यक्तिको पहिचान हुन बाकी छ । अहिले घटनास्थलमा प्रहरी पुगि अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार
ताजा अपडेट