बाैनिया/ कैलालीको लम्किचुहा नगरपालिकाले उत्याधिक गर्मी बढे पछी चार दिन बिधालय बन्द गर्ने निर्णय गरेको छ।
बुधबार लम्किचुहा नगरपालिकाले एक सुचना जारी गर्दै ४ दिन का लागि नगरपालिका भित्र का सम्पुर्ण बिधालयमा बिधा दिने निर्णय गरेको हो।
चर्को गर्मि का कारण विद्यार्थीको र शिक्षकको स्वास्थमा प्रतिकुल असर पर्ने देखिएको हुदा जेठ २५ गते दिखे २९ गते सम्मका लागि बिदा दिने निर्णय गरेको नगरपालिकाले जनाएको छ।