बाैनिया/ कैलालीको बर्दगोरिया गाउँपालिकामा ३ दिने किशोरी हरुका लागि आत्मरक्षा तालिम सुरु भएको छ।
आइतबार बाैनियामा जुनकीरी नेपाल को आयोजना र सक्षम छोरी अभियान को सहकार्यमा भएको कार्यक्रमको सभापति जुनकिरी नेपालका अध्यक्ष सुनिल भण्डारी रहेका थिए। 
कार्यक्रमको प्रमुख अतिथी बर्दगोरिया गाउपालिकाका अध्यक्ष कर्ण कुवर रहनु भएको थियो।
प्रमुख अतिथिको आसन्न बाट बोल्दै कुवरले अहिले आत्मरक्षा तालिम समय सान्दर्भिक आबध्यक रहेकोले यो तालिमको बिस्तार गर्न गाउपालिकाले आबश्यक सहयोग गर्ने समेत प्रमुख अतिथी कुवरले बताउनुभयो । 
सोही कार्यक्रममा बर्दगोरिया गाउपालिकाका वडा नम्बर ,१,२ र ६ नम्बर वडाका वडा अध्यक्ष र ३५जना ,किशोरी हरुको सहभागीता रहेको थियो।
उक्त कार्यक्रमको संचालन थिरेन्द्र गड्सिलाले गरेका थिए 