Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

लम्किचुहाको कार्यापालिकामा एमाले र गठबन्धन बराबर

  • कैलाली दर्पण
  • शनिबार, जेष्ठ २१, २०७९
लम्किचुहाको कार्यापालिकामा एमाले र गठबन्धन बराबर

बाैनिया/ कैलालीको लम्किचुहा नगरपाकिलामा कार्यपालिका सदस्यको निर्वाचन सम्पन्न भएको छ।         लम्किचुहा नगरपालिका को कार्यपालिकाले आज पूर्णता पाएको छ। २० सदस्यीय लम्किचुहा नगरपालिकाको कार्यपालिकामा गठबन्धनले प्रमुख  सहित १० सिट र एमालेले उप प्रमुख  सहित एकल १० सिटमा बिजयी भएको छ।

शुक्रबार भाएको निर्वाचनमा नेकपा एमाले बाट ७ जना र एकजना माओवादी बाट १ जना निर्वाचित भएका छन् ।

जस्मा एमाले बाट ५ महिला खुल्ला सदस्यमा दिपा रावत ,सुमित्रा चौधरी ,ज्योती बिक,सेतु बिक ,र दुर्गा उखेडाले २/२ मतको अन्तरले बिजयी भएका छन् ।अल्पसंख्यक ,दलित बाट उजिर सिह सुनार २६ मत प्राप्त गरि ,बिजयी भएका छन । ६ जना नेकपा एमाले कै बिजयी भएको छन ।

एमाले का झपट बिक,शान्ता भुल ,नेपाली काङ्ग्रेस ,गगन बिक जनता समाज बादी पार्टी र कोकिला दमाई माओवादीकेन्द्र को ४ जनाको २५/२५ मत प्राप्त गरेपछि गोला प्रथा बाट नेकपा एमाले का झपट बिक र माओवादी केन्द्र बाट कोकिला दमाई बिजयी हुनु भएको छ ।

जम्मा खसेको ५२ मत मा २ मत बदर भएको निर्वाचन अधिकृत हिरालाल चौधरीले जानकारी दिनु भएको छ।

सम्बन्धित समाचार
ताजा अपडेट