Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

जुनकीरी नेपालको नयाँ कार्यसमितिको अध्यक्षमा-भण्डारी

  • कैलाली दर्पण
  • शुक्रबार, जेष्ठ १३, २०७९
जुनकीरी नेपालको नयाँ कार्यसमितिको अध्यक्षमा-भण्डारी

 निर्मला शाही बाैनिया/जुनकीरी नेपाल को नयाँ कार्यसमिति  गठन गरिएको छ।

शुक्रबार जुनकीरी नेपालको नयाँ कार्यसमितिको अध्यक्षमा सुनिल भण्डारी  चयन भएका छ्न।                                                                                                   उपाध्यक्षमा रमा रावत,र रमेश जैसि चुनिएका छ्न।महासचिवमा थिरेन्द्र गडसिला,सचिवमा अशिवन भण्डारी ,कोषाध्यक्षमा सरस्वती चाैधरी छन।

यस्तै सदस्यहरुमा रेखा बिश्वकर्मा ,कमला भण्डारी ,रबिना मल्ल ,अनिता चौधरी, हेमन्त भण्डारी ,कमल साउद ,अपेक्षा रोकाया रहेका छ्न।

महासचिव अपेक्षा रोकायाको अध्यक्षतामा संचालन भएको कार्यक्रममा बर्दगोरियाका सामाजिक कार्यमा सकृय युवाहरुको उपस्थिती रहेको थियो।

२०७४ सालमा स्थापना भएको जुनकीरी नेपाल ले सरसफाई लगाएत विभिन्न सामाजिक अभियान चलाइ जनचेतना फैलाउने काम गर्दै आएको छ । कोभिड का कारण अस्तब्यस्त हुन पुगेको यश सस्था कोभिड महामारी कम भए सङ्गै नया समिति चयन भएको हो ।

सम्बन्धित समाचार
ताजा अपडेट