बौनिया / मोहन्याल गाउपालिकामा कार्यपालिका सदस्यको निर्वाचन सम्पन्न भएकोको छ।
शुक्रबार भएको निर्वाचन बाट नेपाली काङ्ग्रेस बाट जगत भुल ,इश्वरी देवि बिस्ट ,कोकिला भुल र नानी दमाई सहित ४ सदस्य र नेकपा एस समाजबादी बाट दिनेश कुमार सार्की र नेकपा माओवादी केन्द्र बाट कौशिला बुचामगर सहित १/१ जना निर्वाचित भएको निर्वाचन अधिकृत याम प्रशाद ढुंगानाले जानकारी दिनु भएको छ।
निर्वाचनमा ३७ वटै मत खसेको थियो। १५ सदस्य मोहन्याल गाउँ कार्यपालिकामा उपाध्यक्ष सहित ४ वडा जितेको नेपाली काङ्ग्रेसको बहुमत रहेको छ।अध्यक्ष र २ वडामा माओवादी केन्द्रले जितेको छ। र २०७४ को निर्वाचनमा अध्यक्ष ,उपाध्यक्ष र ३ वटा वडा जितेको नेकपा एमाले यस पटक १ वडामा खुम्चिनु परेको छ।