Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

लम्किचुहा ६ मा बसको ठक्करबाट मोटरसाइकल चालकको घटना स्थलमै मृत्यु

  • कैलाली दर्पण
  • शुक्रबार, जेष्ठ ६, २०७९
लम्किचुहा ६ मा बसको ठक्करबाट मोटरसाइकल चालकको घटना स्थलमै मृत्यु

बौनिया /  कैलालीको लम्किचुहा ६ मा बसको ठक्करबाट एक जना घाइते र एकजनाको मृत्यु भएको   छ।

शुक्रबार लम्किचुहा नगरपालिका ६ गुलरामा ना ५ ख ४३८२ नम्बरको बसले बिपरित दिशा बाट आएको से५प २४४ नम्बर को मोटरसाइकल लाइ ठक्कर दिदा  बर्दगोरीया ५ कोइलिभुरुवाका ४५ बर्षका श्रवण राना को  घटना स्थल मै मृत्यु भएको  ईलाका प्रहरी कार्यलय लम्किले जानकारी दिएको छ  ।

महेन्द्र नगर बाट काकडभिट्टा जाने रात्री बस्ले ठक्कर दिएकोले पीडित पक्षले बस तोडफोड समेत गरेका छन् ।सुरक्षा कर्मी बस को सुरक्षा दिइरहेको  छन् भने अहिले महेन्द्र राजमार्ग अबरुद्ध गरिएको छ।

उनी सङ्ग सवार उनको श्रीमती राजमती कठरिया राना घाइते छन् । उनलाइ अहिले उपचारका क्रममा नेपालगंज लगिएको छ।

 

सम्बन्धित समाचार
ताजा अपडेट