Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

लम्कीचुहा २-मा नेकपा एमालेका ओलि बिजयी

  • कैलाली दर्पण
  • बिहिबार, जेष्ठ ५, २०७९
लम्कीचुहा  २-मा नेकपा एमालेका ओलि बिजयी

बौनिया/ कैलालीको लम्कीचुहा नगरपालिका वडा नम्बर २  को अध्यक्ष पदकामा  नेकपा एमालेका  उम्मेदवार शन्तोस कुमार ओलि  सहित पुरै प्यानल            बिजयी भएका छ्न।

बुधबार सम्पन्न मतगणना अनुसार बिजयी ओलिले आफ्ना निकटम प्रतिद्वन्दी गठबन्धन बाट नेपाली काङ्ग्रेसका उम्मेदवार माया राम धमलालाइ ४१  मतको अन्तरले पराजित गरेर बिजयी बनेका हुन ।

ओलिले १३१२ मत प्राप्त गरे भने उनका निकटम प्रतिद्वन्दी माया राम धमलाले  १२७१ मत प्राप्त गरेका थिय।

यसैगरी सदस्यहरुमा  महिला सदस्य हिरा कुमारी खनाल, दलित महिलासदस्य .दिपा भुल खुल्ला सदस्य उमाकान्त देबकोटा .भवानसिंह भण्डारी निर्वाचित हुनु    भएको छ। ।

लम्किचुहा वडा नम्बर २ मा जम्मा ३९६३ मत खसेको थीयो ।

सम्बन्धित समाचार
ताजा अपडेट