बौनिया/ कैलालीको लम्किचुहा नगरपालिका वडा नम्बर ६ को अध्यक्ष पदकामा नेपाली काङ्ग्रेसका उम्मेदवार लोकेन्द्र कठायत विजयी भएको छन् । भने यस्तै वडा सदस्य हरुमा सबै नेकपा एमालेका विजयी भएका छन् ।
कठायतले आफ्ना निकटम प्रतिद्धन्दी नागरीक उन्मुक्ती पार्टी का मिलन चन्द्रलाइ ४० मतले पराजित गर्दै विजयी भएका छन् । । विजयी कठायतले ९८७ मत ल्याएका छन् । र उनका प्रतिद्धन्दी नागरीक उन्मुक्ती पार्टी का मिलन चन्द्रले ९४७ मत ल्याएका हुन।
यस्तै वडा सदस्य हरुमा खूल्ला सदस्य लक्ष्मी थापा९०० ,दुर्गा प्रशाद डाङी८४३ , महिला वडा सदस्य दिपा रावत ८७५ ,दलित महिला सदस्य सीता बिकले ९३४ मत प्राप्त गरेर विजयी भएका छन् ।