Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

लम्किचुहामा मेयरमा काङ्ग्रेस र उपमेयर एमाले को अग्रता

  • कैलाली दर्पण
  • आइतवार, जेष्ठ १, २०७९
लम्किचुहामा मेयरमा काङ्ग्रेस र उपमेयर एमाले को अग्रता

बौनिया / कैलालीको  लम्कीचुहा नगरपालिकामा सम्पन्न स्थानीय तहको निर्वाचनको मतगणना जारी छ ।

हालसम्म  लम्कीचुहा नगरपालिकामा  १,२,३,४,६ को  ४०३० मत गणना गरि सकिएको रिपोर्ट सार्वजनिक भएको छ

प्रमुखको मत परिणाम

कांग्रेस :१६१५

एमाले :११६२

राप्रपा :१२२

नेपाल लोकतान्त्रिक: १४३

नागरिक उन्मुक्ति :१५६

आँप: ३३

महिला पुरुष :१३

लौरो :१०

उप प्रमुखको मत परिणाम

एमाले: १३३१

माओवादी: १०७७

लौरो :१३

सम्बन्धित समाचार
ताजा अपडेट