बौनिया/ कैलालीको बर्दगोरियामा सम्पन्न स्थानीय तहको निर्वाचनको मतगणना जारि छ।
हालसम्म ४०० सय मतगणना सकियको सार्बजनिक भएको छ ।
यस्तै केही बेरमा वडा नं. ६को पनि मतगणना हुने भएको छ ।
४००मतको नतिजा
अध्यक्षमा
कर्ण कुवर (एमाले)=१९६
शेर बहादुर कठरिया (कांग्रेस)= ९१
नवीन जोशी (राप्रपा) =१३
भजनलाल कठरिया (नाउपा)= ३८
रुपा आले मगर (जनमोर्चा)= ०
सुर्य बहादुर शाही (नेमकिपा)- १
उपाध्यक्ष
ईन्दु कठरिया (एमाले) _ ११९
गणेशराज गिरी (माओवादी)= १५४
कर्मा सिंह (राप्रपा)=२३
शारदा मल्ल (नाउपा)=४१
जौमती न्यौपाने ९नेमकिपा०स् १
वडाअध्यक्ष
मिथुन गौतम (एमाले=) १९५
बृजेश रावल (कांग्रेस)=८०
रामकुमार कठरिया (माओवादी)=९७
लोकराज जोशी (समाजवादी)= ५
बिर्ख बुढा (राप्रपा)= १३
जन्मदेव संज्याल (नाउपा)= ५०
पदम बुडथापा (स्वतन्त्र)=५