Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

बर्दगोरियामा ३ सय मतगणना हुँदा अध्यक्षमा एमालेको अग्रता कायमै

  • कैलाली दर्पण
  • शनिबार, बैशाख ३१, २०७९
बर्दगोरियामा ३ सय मतगणना हुँदा अध्यक्षमा एमालेको अग्रता कायमै

बाैनिया/ कैलालीको बर्दगोरियामा सम्पन्न स्थानीय तहको निर्वाचनको मतगणना जारि  छ।

हालसम्म ३०० सय मतगणना सकियको सार्बजनिक  भएको छ ।
३०० मतको नतिजा

कर्ण कुवर (एमाले) : १४६

शेर बहादुर कठरिया (कांग्रेस): ६८

नवीन जोशी (राप्रपा): १०

भजनलाल कठरिया (नाउपा): २८

रुपा आले मगर (जनमोर्चा): ०

सुर्य बहादुर शाही (नेमकिपा): १

#उपाध्यक्ष_पदको_मत_परिणाम (३०० मा )

ईन्दु कठरिया (एमाले) : ८६

गणेशराज गिरी (माओवादी): ११९

कर्मा सिंह (राप्रपा): १६

शारदा मल्ल (नाउपा): ३३

जौमती न्यौपाने (नेमकिपा): १

वडा_अध्यक्ष_पद (वडा नं:- १ को ३०० मा )

मिथुन गौतम (एमाले): ८०

बृजेश रावल (कांग्रेस): ६६

रामकुमार कठरिया (माओवादी): ६९

लोकराज जोशी (समाजवादी): ५

बिर्ख बुढा (राप्रपा): ८

जन्मदेव संज्याल (नाउपा): ३६

पदम बुडथापा (स्वतन्त्र): ५

सम्बन्धित समाचार
ताजा अपडेट