Kailali Darpan बुधबार, कार्तिक १२, २०८३
  • Trending :

दैलेखकाे दुल्लुमा ३ सय ५० मतगणना हुँदा एमालेको अग्रता

  • कैलाली दर्पण
  • शनिबार, बैशाख ३१, २०७९
दैलेखकाे दुल्लुमा ३ सय ५० मतगणना हुँदा एमालेको अग्रता

बौनिया/ दैलेखकाे दुल्लु नगरपालिकामा सम्पन्न स्थानीय तहको निर्वाचनको मतगणना जारि  छ  । हालसम्म ३ सय ५० मतगणना सकियको सार्बजनिक  भएको छ । मतगणना वडा नम्बर १ बाट सुरु  भएको जानकारी छ

साढे तीन सय मत गणना गर्दा हालसम्म एमालेका रुद्र शाहीले २०० र गठबन्धनबाट काँग्रेस उम्मेदवार भरत रिजालले १४३ मत ल्याएका छन् । यस्तै उपप्रमुखमा पनि एमाले नै अगाडि छ । उपप्रमुखमा एमालेले १९७ मत ल्याउँदा गठबन्धनबाट माओवादी उम्मेदवारले १०९ मत ल्याएका छन् ।

दुल्लु १ नम्बर वडा अध्यक्षमा एमालेले २१७ मत ल्याउँदा काँग्रेसले १३१ मत ल्याएको छ ।

सम्बन्धित समाचार
ताजा अपडेट