Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

बर्दगोरियामा १ सय मतगणना हुँदा अध्यक्षमा एमाले अगाडि

  • कैलाली दर्पण
  • शनिबार, बैशाख ३१, २०७९
बर्दगोरियामा १ सय मतगणना हुँदा अध्यक्षमा एमाले अगाडि

बाैनिया/ कैलालीको बर्दगोरियामा सम्पन्न स्थानीय तहको निर्वाचनको मतगणना जारि  छ। शनिबार बर्दगोरियामा मध्य राती १ बजे देखि मतगणना सुरु भएको थियो।           हालसम्म १ सय मतगणना सकियको सार्बजनिक  भएको छ । मतगणना वडा नम्बर १ बाट सुरु  भएको जानकारी छ
१०० मतको नतिजा
कर्ण कुवर (एमाले) : ५०
शेर बहादुर कठरिया (कांग्रेस): २५
नवीन जोशी (राप्रपा): २
भजनलाल कठरिया (नाउपा): ५
रुपा आले मगर (जनमोर्चा): ०
सुर्य बहादुर शाही (नेमकिपा): ०
#उपाध्यक्षमा
इन्दु कठरिया (एमाले) : ३०
गणेशराज गिरी (माओवादी): ४७
कर्मा सिंह (राप्रपा): २
शारदा मल्ल (नाउपा): ५
जौमती न्यौपाने (नेमकिपा): ०
वडाअध्यक्ष पदमा
मिथुन गौतम (एमाले): २५
बृजेश रावल (कांग्रेस): २३
रामकुमार कठरिया (माओवादी): ३१
लोकराज जोशी (समाजवादी): २
बिर्ख बुढा (राप्रपा): २
जन्मदेव संज्याल (नाउपा): ७
पदम बुडथापा (स्वतन्त्र): ०

सम्बन्धित समाचार
ताजा अपडेट