बौनिया (कैलाली) । स्थानीय तहको निर्वाचनका लागि आज भएको मतदान प्रक्रियामा कैलालीको लम्कीचुहा नगरपालिकामा ३३ हजार नौ सय ४८मत खसेको छ ।
निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारी अनुसार लम्की चुहा नगरपालिका ५३ हजार ९ सय ४६मतदाता रहेका छ्न । जसमा आज सम्पन्न मतदान प्रक्रियामा ३३हजार ९ सय ४८ मत खसेको हो ।
यस्तो छ मत परिणाम…
जम्मा ३३९४८ मत
लम्कीचुहा न पा को वडानं १ मा ५९३८
वडा नम्बर २ मा ३१६२
वडा नम्बर ३ मा २१४९
वडा नम्बर ४ मा ४५६०
वडा नम्बर ५ मा २३१२
वडा नम्बर ६ मा ३८००
वडा नम्बर ७ मा ३२५९
वडा नम्बर ८ मा २५९०
वडा नम्बर ९ मा ३७७३
वडा नम्बर १० मा २४०५