Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

बर्दगोरिया गाउँपालिकामा ६७ .३९ प्रतिशत मल खस्यो

  • कैलाली दर्पण
  • शुक्रबार, बैशाख ३०, २०७९
बर्दगोरिया गाउँपालिकामा ६७ .३९ प्रतिशत मल खस्यो

बौनिया / स्थानीय तहको निर्वाचनका लागि आज भएको मतदान प्रक्रियामा कैलालीको बर्दगोरिया गाउँपालिकामा ६७.३९ प्रतिशत मत खसेको छ ।

निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारी अनुसार बर्दगोरियामा १४ हजार ९ सय ४३ मत खसेको छ ।

बर्दगोरियामा २२ हजार १८१ जना मतदाता रहेका छ्न । जसमा आज सम्पन्न मतदान प्रक्रियामा १४ हजार ९ सय ४३ मत खसेको निर्वाचन अधिकृत बद्रीबहादुर पाठकले जानकारी दिए । जुन कुल मतदाताको ६७।३९ प्रतिशत हुन आउछ ।

यसअघि गत स्थानीय तहको निर्वाचनमा बर्दगोरियामा ७८।१५ प्रतिसत मत खसेको थियो ।

बर्दगोरिया गाउँपालिका कैलाली
जम्मा मतदातास् २२१८१
खसेको मत स् १४,९४३ ९६७।३९५०
वडा नम्बर १स् २८५८
वडा नम्बर २स् ३११८
वडा नम्बर ३स् १६२२
वडा नम्बर ४स् २३५५
वडा नम्बर ५स् २८२८
वडा नम्बर ६स् २१६७

सम्बन्धित समाचार
ताजा अपडेट