बौनिया/ आगामी बैशाख ३० गते हुने स्थानीय निर्वाचनका लागि नेकपा एमाले लम्किचुहा नगर कमिटीले आसन्न स्थानीय निर्वाचनका आफ्नो पार्टीका उम्मेदवार हरुलाई अत्याधिक बहुमतले निर्वाचित गराउने उदेश्य विभिन्न समती हरु गठन गरेको छ। नेकपा एमाले केन्द्रिय सदस्य कमला ओलिको संयोजकत्व १ हजार १ सदस्य निर्वाचन परिचालन मुल समिती गठन गरेको छ। जिल्ला कमिटी सदस्य धनन्जय न्यौपाने , संयोजक ,नव राज बिस्ट उप संयोजक भरत खनाल सचिब रहेको प्रचारप्रसार समिती गठन गरेको छ। आर्थिक ब्यबस्थापन समितिको संयोजक पुर्व जिल्ला कमिटी सदस्य बल बहादुर भण्डारी ,उप संयोजक रामेस्वर खनाल ,सचिव जयन्द्र जैसी रहेका छन् ।युवा परिचालन समितिको संयोजकमा नगर इन्चार्ज दुजराम चौधरी ,उप संयोजक जिल्ला कमिटी सदस्य राम बहादुर बोगटी ,रहेका छन् । मिडिया ,सूचना तथा संचार समितिको संयोजकमा प्रेस चौतारी नेपाल केन्द्रीय लेखा आयोग सदस्य लिलाजङ्ग शाही र सचिव कृष्ण थापा रहेका छन् । यसैगरी यातायात ब्यबस्थापन समितिको संयोजकमा प्रदेश कमिटी सदस्य पदम प्रशाद चौलागाईं ,सचिव डिल्ली प्रशाद गडतौला,समन्वय समितिको संयोजकमा प्रदेश कमिटी सदस्य सुर्य बहादुर थापा,महिला परिचालन उप समिति को संयोजकमा प्रदेश कमिटी सदस्य लक्ष्मी शाही ,सचिव कमला कुन्वर,जेष्ठ नागरिक परिचालन उप समितिको संयोजकमा पुर्व जिल्ला सल्लाहकार संयोजक खन्टे खत्री,अनुगमन उप समितिको संयोजकमा नेपाल रास्टिय शिक्षक संगठनका प्रदेश सचिव खकेन्द्र धमला,सचिव हर्कबहादुर भण्डारी ,र निर्वाचन कार्यलय ब्यबस्थापन उप समितिको संयोजक नगर कमिटी अध्यक्ष तुला सिह थापा संयोजक र नगर कमिटी सचिव शेर बहादुर बिस्ट उप संयोजक र खकेन्द्र धमाला सचिव रहेका छन् । विद्यार्थी परिचालन उप समितिको संयोजनमा अनेरास्ववियुका केन्द्रीय सदस्य धर्मराज न्यौपाने ,उप संयोजक तिर्थ जैसी सचिव प्रकाश बिस्ट,रहेका छन् । यस्तै मुक्ति समाज परिचालनको उप समितिको संयोजकमा जिल्ला कमिटी सदस्य उजिर सिह सुनार उप संयोजक पुरन सिह बिक बुद्धिजिवि परिचालन उप समितिको संयोजक कृष्ण प्रशाद जैसी ,उप संयोजक लोक राज पन्थी ,सचिव तप्त बहादुर भन्डारी रहेका छन । र कलाकार परिचालन उप समिति को संयोजका नगर कमिटी उप सचिव टेकबहादुर खडका नगर कमिटीको पुर्ण बैठकद्वारा उक्त विभिन्न समिति गठन गरिएका छन । कार्यक्रममा केन्द्रीय सदस्य कमला ओलि ,प्रदेश कमिटी सदस्य तथा मेयर पदका उम्मेदवार महादेव बजगाइ ,उप मेयर पदका उम्मेदवार जुना चौधरी ,वडा अध्यक्ष पदका उम्मेदवार हरु जिल्ला कमिटी सदस्य हरु ,वडा कमिटी अध्यक्ष हरु लगायतको उपस्थिति रहेको थियो । आसन्न बैशाख ३० गते हुने स्थानीय तहमा नेकपा एमाले सुशासन ,समृद्धि र समाजबादको आधार ,
लम्किचुहा नगरपालिकामा एमाले सरकार भन्ने नारा अगाडि सारेको छ।