बौनिया/ यहि बैशाख३० गते हुने स्थानिय तहको निर्वाचनको लागी बर्दगोरीया गाउँपालिकाको अध्यक्षका लागी नेकपा एमालैबाट कर्ण कुवंर र उपाध्यक्षमा इन्दु कठरियाले उम्मेवारी दर्ता गराएका छन् ।
सोमबार उनिहरुले पालिकाको निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवार दर्ता गराएका हुन ।

यसैगरी वडा नम्बर१ को वडा अध्यक्षमा मिथुन गौतम, २ मा अध्यक्षमा गोबिन्द बिक ,३ को अध्यक्षमा कोकिला खत्री ,४ को पुरन सिह बिसी ५ को अध्यक्षमा सालिमान बोहरा ,६ को वडा अध्यक्षमा मीन राज चौधरी र सहित वडा सदस्य ,महिला सदस्य दलित महिला सदस्य सहित ३२ जनाले उम्मेदवार दर्ता गराएका छन् ।
बर्दगोरिया गाउपालिका नेकपा एमाले गठबन्धन सङ्ग एक्कै देशभर चुनावी प्रर्दिस्प्रदा गरिएको छ ।