बौनिया/ कैलालीको बर्दगोरिया गाउपालिका वडा नम्बर ३ रानिकुन्टामा नेकपा माओवादी केन्द्रका सुक प्रशाद चौधरीको नेतृत्वमा २२ जना नेकपा माओवादी केन्द्र परित्याग गरि नेकपा एमालेमा प्रवेश गरेका छन ।
नव प्रबेसी हरुलाइ नेकपा एमालेका प्रदेश कमिटी सदस्य कर्ण कुवर ,गाउँ कमिटी सचीव देवेन्द्र शाहिले स्वागत सम्मान गर्नु भएको थियो। साथै सुक प्रशाद चौधरीको अध्यक्षतामा २२ सदस्यीय रानिकुन्टा टोल कमिटी गठन गरिएको छ।
जस्को उपाध्यक्ष कल्लुराम चौधरी ,सचीव बिहारी चौधरी ,उप सचिव चन्द्रपति चौधरी ,र धन बहादुर चौधरी सहित २२ सदस्यीय कमिटी रहेको छ।