बौनिया\ दलित महिला संघ फेडो कैलालीद्वरा सोमबार बर्दगोरिया गाउँ पालिकामा खाद्यान्न सामग्री वितरण गरेको छ।
कोरोना महामारिका कारण दैनिक छाक टार्न समस्य परेका कोभिड१९ प्राभावित एकल महिलाहरुलाइ राहत सामाग्री अन्तर्गत खाद्यान्न वितरण गरेको हो।
हामिले कोभिड प्रभावित २ सय जनालाइ यश अघि पनि राहत स्वरुप खाद्यान्न सामाग्री वितरण गरेका थियौ । अहिले पनि यहाँका अलि बिपन्न गरिब तथा कोरोना प्रभावित ७ जना एकल महिला छनोट गरि राहत बाडेको( फेडो) कि बर्दगोरिया सयोजक बालकुमारी सुनारले बताउनु भयो। सुनारका अनुसार उनिहरुलाइ एक कठ्ठा (२५) किलो चामल दुई किलो दाल १ पोका मास्क ६ चक्की साबुन ,दुई पोका नुन तेल बाडियको हो।
कार्यक्रममा दलित महिला संघ फेडोका कैलाली जिल्ला सदस्य रमा बादी बर्दगोरिया गाउँ पालिका कार्यपालिका सदस्य बेलु देवि बिकको समेत उपस्थिति रहेको थियो।