Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

नेकपा एमाले को टोल कमिटी गठन अभियान सुरु

  • कैलाली दर्पण
  • बिहिबार, माघ २७, २०७८
नेकपा एमाले को टोल कमिटी गठन अभियान सुरु

बौनिया / नेकपा कम्युनिस्ट पार्टी ( एमाले) लम्किचुहा ८ नम्बर वडा कमिटीले कमला भन्डारिलाइ अध्यक्षमा चयन गरेको छ्न। बिहिबार मलभङ्गामा टोल कमिटी गठन गरेक छ।   टोल कमिटीले भन्डारिको अध्यक्षमा  २५ सदस्यीयको नयाँ समिति गठन गरेको छ ।

यस्तै अपाध्यक्षमा रण सिह बिस्ट,सचिव पृया जोशी,उप सचिव लक्ष्मी भन्डारी ,र लक्ष्मी जैशी चयन भएका छन।

यसैगरी  सदस्यहरुमा  गिता जैशी ,बिनोद जैसी, गाैरा जैसी, वीर ब. बिष्ट , हश राज बिष्ट ,महेश जैसी,जनकलाल जैसी ,दुर्गा बिष्ट ,  पुजा रावल ,मोतिकला कुवर  सरस्वती डगाैरा ,  गजेन्द्र डगाैरा,  भगवति डगाैरा, राम बहादुर डगाैरा थारु,काैसिला भण्डारी  , लक्ष्मी भण्डारी  ,माया जैसी  डम्मरा भण्डारी ,बिशु ढकाल को नयाँ कमिटी रहेको  छ।

उक्त  कार्यक्रममा प्रदेश कमिटि नृप खड्का ,सुर्य तिमिल्सेना ,जिल्ला कमिटि दल ब बिष्ट, नेत्र शाहि पुर्व जिल्ला कमिटि नरेश बजगाई ,टिकाराम तिमिल्सेना, नगर कमिटि सचिव शेर ब बिष्ट ,नगर उप सचिब टेक ब खड्का सभापति अडा अध्यक्ष डम्बर प्र जैशि, वडा सचिव संचालक राजेन्द्र अाेलि ,भर्द्र भण्डारी, नगर कमिटि सदस्य मिन प्र रिमाल हंस जैसी लगायत को उपस्थिति  रहेको थियो।

सम्बन्धित समाचार
ताजा अपडेट