बाैनिया/ स्थानीय तहको दोस्रो निर्वाचनमा राष्ट्रिय युवा सघँ ,नेपाल माेहन्याल गाउँ कमिटिका अध्यक्ष तथा कर्मठ ,जुझारु युवा नेता रोशन खनालले नेकपा एमाले को तर्फबाट मोहन्याल गाउपालिका ६ नम्बर वडा अध्यक्ष पदमा आफुले उम्मेदवारी पाउनुपर्ने दावी सहित उम्मेदवारी घोषणा गरेका छन् ।
बिगत देखि पार्टी र सामाजिक क्षेत्रमा सक्रिय खनाल वडा नम्बर ६मा युवा क्षेत्र बाट लोकप्रिय बन्दै पार्टी संघसंगठनका को काममा अग्रणि भुमिका रहेका छन् । माेहन्याल ६ का श्रमजीवी ,सर्वहारा जनताकाे हक अधिकारकाे बारेमा बुलन्द आवाज उठाउदै आउनु भएको छ। जुझारु लगनशील युवा नेता राेशन खनाल २०७९ बैशाख ३० गते हुने स्थानीय निर्वाचनमा माेहन्याल गाउपालिका ६ नम्बर वडा अध्यक्ष काे युवा लाई प्राथमिकता दिइ आफुलाइक उम्मेदवारी छनौट गर्नुपर्ने माग राख्दै उम्मेदवारी घाेषणा गरेका छन ।
बिए सम्म अध्ययन गरेका खनाल २३ बर्षका छन् ।आफु विधि बिधान अनुसार पार्टीका अग्रज नेता ,युवा साथी हरु सल्लाह सुझावलाई समेटेर बिकास निर्माणकार्य यदि पार्टीले युवाको माग सम्बोधन नगरे स्वतन्त्र उम्मेदवार बन्ने पनि चेतावनी दिनु भएको छ। 