Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

प्रेस चौतारी कैलालीको ७ औ जिल्ला अधिवेशन शुरु

  • कैलाली दर्पण
  • मङ्लबार, माघ २५, २०७८
प्रेस चौतारी कैलालीको ७ औ जिल्ला अधिवेशन शुरु

बौनिया/ समृद्ध नेपाल निर्माणका लागि सबल श्रमजीवी पत्रकार ,प्रेस स्वतन्त्रता र ब्याबसायिक पत्रकारिता प्रेस चौतारीको आधार भन्ने नारा सहित प्रेस चौतारी नेपाल कैलाली शाखाको ७ औं जिल्ला अधिवेशन धनगढी मा हुदै जनक बिस्टको स्वागत मनतब्य संगै सुरु भएको कार्यक्रममा प्रमुख अतिथी प्रेस चौतारीका केन्द्रिय अध्यक्ष गणेश बस्नेत  रहेका छन।                                                आयोजना समितिका संयोजक भानुभक्त आचार्यको सभापतितब भएको कार्यक्रमको संचालन उप संयोजक बिराज रोस्याराले गर्नु भएको छ।

सम्बन्धित समाचार
ताजा अपडेट