Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

जेठ ५ भित्रै स्थानीय तहको निर्वाचन हुन्छ : प्रधानमन्त्री देउवा

  • कैलाली दर्पण
  • मङ्लबार, माघ १८, २०७८
जेठ ५ भित्रै स्थानीय तहको निर्वाचन हुन्छ : प्रधानमन्त्री देउवा

काठमाडौँ : प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहको निर्वाचन जेठ ५ भित्रै हुने बताएका छन् । प्रधानमन्त्री देउवाले वर्तमान संविधान र ऐनमा संशोधन नगरी जेठको पहिलो हप्ता नै निर्वाचन गर्ने तयारी भइरहेको बताएका हुन् ।

नेपाली कांग्रेस वाग्मती प्रदेशका नवनिर्वाचित पदाधिकारीहरूसँगको भेटमा उनले यस्तो बताएका हुन् ।

विंसं २०७४ सालमा तीन चरणमा भएको निर्वाचनलाई लिएर पाँच दलीय सत्ता गठबन्धनमा कार्यविधिको विषयलाई एकमत छैन। स्थानीय तहसम्बन्धी ऐन र संविधान बाझिएको भन्दै संशोधन गर्नुपर्ने पक्षमा छन्।

सम्बन्धित समाचार
ताजा अपडेट