निर्मला शाही
नेपाली काँग्रेस मोहन्याल गाउँपालिका गाउँ कार्यसमिति को निर्णयनुसार प्रत्येक वडामाूटोल कार्यसमिति गठन गर्नेू अभियानले निरंतरता पाइरहेको छ।
अभियानको क्रममा आज मोहन्याल गाउपालिका (१ चोसेकाँडामा उक्त कार्यक्रम कार्यक्रम समपन्न भएको छ ।
वडा कार्यसमिति सभापती गणेश घर्तिको सभापतीत्वमा भएको कार्यक्रमको प्रमुख अथिति क्षेत्र नं २ का क्षेत्रिय सदस्य प्रेम बहादुर। बुढा हुनुहुन्थ्यो भने
बिशिस्ट अथितिहरुमा पुर्व जिल्ला बिकास समिति का सदस्य नेपाली काङ्ग्रेस नेता लोकेन्द्रबहादुर बडुवाल र गाउँकार्यसमिति सभापति कमल बहादुर
साउँद गाउँकार्यसमिति उपसभापति अशोक थापा ,सचिब भरत कुमार शाही,कोषाध्यक्ष फुलमाया कुमारी रानामगर लगाएका लगायत को उपस्थिति
रहेको थियो ।
सो कार्यक्रममा धर्म पुनमगरको सभापतीत्वमा १५ सदस्यीय टोल कार्यसमिति गठन गरिएको छ ।